सुदूर पश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने नेकपा एमाले प्रदेश संसदीय दलको निर्णय

कैलाली : नेकपा एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। आज  बसेको बैठकले  सुदुर पश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेश सभा सदस्य पुर्णा जोशीले जानकारी दिएन्। बैठकमा माधव नेपाल पक्षका १९ जना नै उपस्थित थिए भने प्रधानमन्त्री केपी शर्मा ओली…