नेपाल प्रहरीले पेस्तोल र गोली सहित ३ जनालाई पक्राउ गरेको छ । तनहुँको आँबु खैरेनीबाट विशेष सूचनाको आधारमा प्रहरी टोलीले ९ एमएमको ४ थान पेस्तोल, त्यसमा लाग्ने ३९ थान गोली र लामो हतियारमा लाग्ने ४८ थान गोलीसहित सोमबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।
२१ कात्तिक, जनकपुरधाम । सशस्त्र प्रहरीले सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा- ५ […]
काठमाडौँ- काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ घर भएका रेहान खान, मिहरण मियाँ र सुमी भनिने सुस्मिता छिन् । पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गर्दै उनीहरु हतियार व्यवस्थापक रहेको प्रहरीले जनाएको छ । असोज ४ गते बेलुकी भएको हत्याको […]
१४ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना हतियार व्यवस्थापक रहेको प्रहरीले जनाएको छ । यही असोज ४ गते बेलुकी भएको हत्याको घटनामा प्रहरीले दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको अपराध महाशाखा प्रमुख जनक भट्टराइले बताए । प्रहरी अधिकृतका अनुसार […]
चितवन – भरतपुर महानगरपालिका–१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको छ। सोही महानगरपालिका-७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २-३ जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएका थिए। उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि […]
दाङ : दाङमा प्रहरीले अवैध हतियार पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाग्लुङको बुर्तिबाङ झियाखोला घर भई हाल लमही नगरपालिका–३ बस्ने २० वर्षीय सोमु विक, रूपन्देही शुद्धोधन गाउँपालिका–२ भुजौली घर भई लमही–३ बस्ने ४० वर्षीय कमल भनिने रुकमान सुनार र लमही–३ मझगाउँस्थित फर्निचर तथा आरन सञ्चालन गरी बस्ने करिब ७३ वर्षीय मुमबहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।बिहीबार लमही–३ टिकुलीगढमा करिब २० वर्षीय युवकले पेस्तोल जस्तो बस्तु बोकेर हिँडि
दाङको लमही नगरपालिकाबाट प्रहरीले घरेलु पेस्तोल र घरेलु हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका २० वर्षीय सोमु विक, रुपन्देही घर भएका ४० वर्षीय रुकमान सुनार उर्फ कमल र दाङ घर भएका ७३ वर्षीय मुमबहादुर घर्ती मगर छन् ।उनीहरुको साथबाट घरेलु पेस्तोल १ थान, फलाम पिट्न प्रयोग हुने फलामको लि, फलाम काट्ने छिनो, छिनोट काट्ने फलामको सनासो, ३ थान घन लगायतका घरेलु हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।ईलाका प्रहरी कार्यालय लमही र अस्थायी प्रहरी चौकी नर्तिबाट खट
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले हतियारसहित तीनलाई पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ राप्ती पुल नजिकैबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के।सी, १२ कोरियनपुर बस्ने वर्ष २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन ।उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले
दाङको लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २ जना युवा फरार रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।पक्राउ पर्नेमा करिव २१ वर्षीय किरण बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको खोजी कार्य भैरहेको छ । गएराति कमानपुरमा रहेको सिमेन्ट कम्पनी जाने बाटोमा अन्दाजी करिब १० बजेको समयमा एक टिप्परलाई रोकी ३ जना युवाहरुको समूहले धारिलो हतियार देखाउँदै टिप्पर चालकलाई लुटपाट गरि टिप्परमा रहेका चालकका श्रीमति र आफन्तला
म्यानमार सुरक्षा बल र गाउँलेहरूबीच झडप हुँदा २० जनाको मृत्यु भएको छ । म्यानमारको अयेरवाडी नदी किनार क्षेत्रमा सुरक्षा बलले हतियार खोजबिन गरिरहेको अवस्थामा शनिबार झडप हुँदा २० जनाको मृत्यु भएको रोयटर्सले स्थानीय मिडियाहरुलाई उदृत गर्दै जनाएको छ ।सुरक्षाकर्मीहरुसँग स्थानीय गाउँलेहरु गुलेली र तीर जस्तै हतियार लिएर भिडेका थिए । म्यानमारको सरकारी मिडियाका अनुसार भने सुरक्षाकर्मीहरु देशदोह्रको आरोप लगाएका एक आरोपीलाई पक्राउ गर्न सो गाउँमा पुगेको र त्यस क्रममा ३ जना आतंकवादीहरु मारिएका जनाएको छ । सो क्