झापा (भद्रपुर) : झापाको काँकडभिट्टा नाकाबाट भारतीय कार प्रयोग गरी तस्करी हुने गरेको खुलासा भएको छ। भारतीय कारमा विभिन्न सरसामान हालेर भन्सार छली नेपाल भित्र्याउने गरिएको सूचना पाएलगत्तै प्रहरीले एउटा भारतीय कार नियन्त्रणमा लिएर चेकजाँच गर्दा यस्तो खुलासा भएको छ।
नियन्त्रणमा लिएको कारबाट ३ लाख रुपैयाँभन्दा बढीको मोट...