कर्णाली सरकारको तीन वर्षे उपलब्धि : ८ किलोमिटर सडक कालोपत्रे

३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफनो तीन वर्षे उपलब्धी सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्रथामिक्तामा राखेको प्रदेश सरकारले तीन वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ । प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सवमा आफनो तीन वर्षे उपलब्धिहरूको संक्षिप्त विवरण सार्वजानिक गर्दै ३ वर्षमा कर्णालीमा ७८७.८७ किलोमिटर नायाँ ट्रयाक […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा १६० किलोमिटर सडक कालोपत्रे

काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म प्रदेशमा १६० किलोमिटर सडक कालोपत्रे भएको दाबी गरेका छन्। आज प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले उक्त दाबी गरेका हुन्। चौधरीका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनीमा १७७ किलोमिटर सडक स्तरोन्नति र ७१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ।

Dekhapadhi

गत वर्ष संघबाट ५५० किलोमिटर सडक कालोपत्रे

सरकारले चालु आर्थिक वर्षको आठ महिनामा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संघीय सरकार मातहत पा...

नागरिक दैनिक

हुलाकी सडक: सिरहा खण्डमा कालोपत्रे सुरु

सिरहा। हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्रे सुरु गरिएको छ। पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र सुरु भएको हो। सिरहा नगरपालिका-१९ देखि औरही गाउँपालिका-४ लवटोलियासम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र सकिएको इन्जिनीयर चन्द्र यादवले बताए। तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको म्यानेजर यादवले बताए। रासस

Dekhapadhi

बेनी-जोमसोम सडक कालोपत्र शुरु

मुस्ताङ। देश कोरोनाको दोस्रो लहरबाट आक्रान्त भइरहँदा बेनी-जोमसोम सडक कालोपत्रे गर्न शुरु गरिएको छ। उक्त सडक खण्डमा पर्ने मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको १५ किलोमिटर सडक कालोपत्रे गर्न शुरु गरिएको हो। कालोपत्रे गर्न कुल ५५ करोड ३० लाख १६ हजार रूपैयाँ लाग्ने बताइएको छ। कालोपत्र र १,३०० मिटर ढलानको जिम्मा पाएको कम्पनीले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ।

Dekhapadhi

५० वर्षअघि शिलान्यास भएको सडक अझै अलपत्र !

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेयता दैनिक ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको दावी गरे पनि ५० वर्षअघि शिलान्यास भएको एउटा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन ।मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडक २०२८ सालमै शिलान्यास भए पनि कालोपत्रे नहुँदा अस्तव्यस्त देखिन्छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किलोमिटर खण्ड कालोपत्रे भएको थियो तर एक वर्ष नबित्दै भत्किएपछि अहिले अलपत्र परेको हो । उक्त सडकको बाँकी खण्ड अझै धुले छ ।&lsqu

Ratopati

देवेन्द्र पौडेलको टिप्पणी : ओली सरकारको तीन वर्ष उपलब्धिविहीन

काठमाडौंः नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको टिप्पणी गरेका छन्। रिपोटर्स क्लबले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता पौडेलले ओली सरकारले ३ वर्षमा आत्मरति र आत्मप्रशंसामा रमाउनेबाहेक केही गर्न नसकेको बताए। तर प्रधानमन्त्री ओलीले धेरै राम्रा काम गरेको भनी फेहरिस्त सुनाउने गरेको उनको आरोप छ।    ‘घेराबन्दी गरेर जबर्जस्ती अनु

थाहा खबर

यी हुन् प्रधानमन्त्रीले सुनाएका तीन वर्षे उपलब्धि (पूर्ण पाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार तीन वर्ष पुगेको अवसरमा सोमबार आफ्ना उपलब्धिबारे प्रेस ब्रिफिङ गरेका छन्।  सिंहदरबारमा आयोजित कार्यक्रममाझ उनले आफ्ना उपलब्धिहरू सुनाएका हुन्।

सेतोपाटी

सरकारको तीन वर्षका उपलब्धिबारे प्रधानमन्त्रीको पत्रकार सम्मेलन (Live)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिहरू सार्वजनिक गरिरहेका छन्। हेर्नुहोस् LIVE

सेतोपाटी

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक : बागमती प्रदेश सरकार

बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।उहाँका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । यस अवधिमा एक हजार १५९ किलोमिट

Ratopati

ओली सरकारको दुई वर्ष : उपलब्धिभन्‍दा उखान धेरै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारले दुई वर्ष पूरा गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट २०७४ साल फागुन ३ गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। तर, प्रधानमन्त्री ओलीको दुई वर्षे कार्यकालमा थोरै काम र धेरै हल्ला भएको भन्दै चौतर्फी आलोचना भयो।  आफ्नो दुई वर्षे कार्यकाल पूरा भएको अवसरमा प्रधानम...

थाहा खबर