नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो । ४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।  खेलको नवौँ मिनेटमा नै नेपाल सुमोन रेजाको गोलमा पछि परेको थियो । त्यसपछि भने नेपालले खेलमा नियन्त्रण राख्दै बंगलादेशमाथि दबाब राखेको थियो । खेलको ७९ औँ मिनेटमा बंगलादेशका गोलकिपर अइनसुर रहमान जिकोले रातो कार्ड पाएपछि नेपालले थप राहत पा

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप : साबिक उपविजेता नेपाल बाहिरियो

सन् २०२१ माल्दिभ्समा भएको साफ च्याम्पियनसिप उपविजेता नेपाल बेंग्लुरुमा लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरियो साबिक उपविजेता नेपाल दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै...

साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित

काठमाडौं । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको हो । भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे । नेपालका लागि […] The post साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा

१४ साउन, काठमाडौं । आउँदो भदौ २१ देखि नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । शनिबार सार्वजनिक महिला साफ च्याम्पियनसिपको खेल तालिकामा नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् । त्यस्तै समूह ए मा भारत, बंगलादेश माल्दिभ्स र पाकिस्तान रहेका छन् ।  साफ च्याम्पियनसिपमा नेपाल धेरै […]

नेपाल महिला साफ च्याम्पियनसिपको सहज समूहमा

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन विभाजन सार्वजनिक गरेको हो । साफ च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असो

साफ महिला च्याम्पियनसीप नेपाल हुने

काठमाडौं: आगामी साफ महिला च्याम्पियनसीप नेपालमा हुने भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कंग्रेसमा आज नेपालको प्रस्ताव स्वीकृत भएसँगै साफ नेपालमा हुने निश्चित भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ अगस्ट २९ देखि सेप्टेम्बर १० (भदौ १३-२५) सम्म काठमाडौंमा हुने तय भएको हो। साफको बंगलादेशमा सम्पन्न…

साफ महिला च्याम्पियनसीप नेपाल हुने

काठमाडौं: आगामी साफ महिला च्याम्पियनसीप नेपालमा हुने भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कंग्रेसमा आज नेपालको प्रस्ताव स्वीकृत भएसँगै साफ नेपालमा हुने निश्चित भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ अगस्ट २९ देखि सेप्टेम्बर १० (भदौ १३-२५) सम्म काठमाडौंमा हुने तय भएको हो। साफको बंगलादेशमा सम्पन्न…

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो। खेल सुरु भएको केही समयमा नै बंगलादेशले गोल गरेपछि नेपाल निकै दबाबमा...

साफ च्याम्पियनसिप: फाइनलका लागि भिड्दै नेपाल-बंगलादेश

मालदिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल र बंगलादेशको खेल सुरू भएको छ।