पर्सामा निषेधाज्ञा असार २० गतेसम्म लम्ब्याइयो, पसल खोल्न पाइने

वीरगञ्ज – कोरोना महामारीका कारण पर्सामा जारी गरिएको निषेधाज्ञाको अवधि फेरि थपिएको छ। जारी निषेधाज्ञालाई असार २० गते राति १२ बजेसम्मका लागि थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको आइतबार बसेको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई केही परिमार्जनसहित एक साताका लागि थप गरेको घिमिरेले बताए। अहिले जारी गरिएको […]

सम्बन्धित सामग्री

डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा थप, पसल खोल्न पाइने

३० असार, डोटी । डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । जिल्लामा गत वैशाख महिनादेखि …

पर्सामा एक साता निषेधाज्ञा थपियो

पर्सामा एक साताको लागि निषेधाज्ञा लम्ब्याइएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट परिमार्जनसहित असार १३ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।निषेधाज्ञाको क्रममा मापदण्डको पालना गरी बिहान १० बजेदेखि अपरान्ह ५ सम्म पसल खोल्न पाइने छ । यस्तै अत्यावश्यक कामका लागि घर बाहिर निस्क...

काठमाडौं उपत्यकाको निषेधाज्ञा असार ७ सम्म निरन्तर, के–के खुल्छन्?

काठमाडौं :  काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ।  आजदेखि असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञालाई यसअघिको भन्दा केही खुकुलो बनाइएको छ।आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि निषेधाज्ञा केही खुकुलो बनाएका हुन्। आजदेखि खाद्यान्‍न फलफूल र पुस्तक पसल खोल्ने समय  थपिएको छ। आजदेखि विहान ११ बजेसम्म यी पसल खोल्न दिने निर्णय भएको।यस्तै  अपरान्ह ४ बजेदेखि हार्डवेयर पसल खोल्न पाइने भएको छ। सवारी साधन बनाउने ग्यारेज भ