डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा थप, पसल खोल्न पाइने

३० असार, डोटी । डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । जिल्लामा गत वैशाख महिनादेखि …