काठमाडौँ- पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय ५२ जनाको मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको हो […]