नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको ३४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्दै ढकालले महामारीले थलिएको व्यवसायिक क्षेत्र सुधार आउने अवस्थामा रहँदा देखिएको तरलता अभाव तत्काल समाधान हुनुपर्ने बताए ।उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अहिले बजारमा देखिएको तरलता अभावको समस्या समाधानको पहल गर्नुपर्ने बताए । ‘विगत दुई वर्षभन्दा लामो समयदेखि कोभि