काठमाडौं (हाम्रो खेलकुद) – भंगारा युवा क्लबले १०ओं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । स्याङजाको सिरुवारीमा शुक्रबार भएको फाइनलमा भंगाराले राङखोला युवा क्लबलाई २५–२१, २५–१९ र ३२–३० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । भंगाराका सौगात गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । स्व. शिरशुभा र […]