आफ्नै श्रीमतीको कान काटेर फरार भएका बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार गाउँका २५ वर्षीय मनोज नेपाली पक्राउ परेका छन् । मनोजले दुई दिनअघि श्रीमती २१ वर्षिया जानकीलाई कुटपिट गरी चक्कुले बायाँ कान ...
सहकारी ठगी गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार, उनलाई भारतको राजधानी दिल्लीबाट पक्राउ गरिएको हो ।
RajdhaniDaily.com | पोखरा । बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली पक्राउ परेका छन् । फरार भएको १६ -
गत वर्ष गाई मारेर फरार मुसिकोट नगरपालिका-१ का २० वर्षीय हरि नेपाली पक्राउ परेका छन्।
नेपालीलाई गुल्मी जिल्ला अदालतले मिती ०७ असार ०७९ र उच्च अदालत तुल्सीपुर वुटवलले २९ असार ०८०...
काठमाडौंं। सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ। ६० केजी सुन तस्करी प्रकरणमा हालसम्म २३ विदेशी र ९ नेपाली पक्राउ परेका छन् भने अझै १८ जना फरार छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउनुपर्ने बताएका छन्। राप्रपाले गौहत्याको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
२३ जेठ, काठमाडौं । लैनचौरमा प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट गरेको भेटिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन्, थप दुईजना प्रहरी अधिकारी फरार छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङ पक्राउ परेका […]
७ भदौ, बुटवल । दाङमा व्यक्ति हत्याका फरार अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । ०६२ मंसिरमा सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेको अयिभोग लागेका ३७ वर्षीय प्रकाश नेपाली पक्राउ परेका हुन् । उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको थियो । हत्याको घटनापछि […]
बझाङ : श्रीमतीको कान काट्ने मनोज नेपाली पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका–१ भण्डारका २५ वर्षीय मनोजलाई आइतबार जयपृथ्वी–७ को कचाली खोला नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। मनोजले गत असार ३० गते परपुरुषसँग हाँसेको आरोपमा श्रीमती जानकीको चक्कुले कान काटेका थिए। त्यसपछि उनी फरार भएका थिए। पक्राउ परेका मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख
भीमदत्तनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन संघ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त