काठमाडौँ: पूर्वडिआइजी एवं नेकपा एमालेका तर्फबाट ललितपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवालले राजनीतिक प्रतिशोधका लागि सरकारले आफूमाथि नौटंकी गरिरहेको बताएका छन्। आइजिपी बढुवाको विवादमा अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको आरोप खेपिरहेका सिलवालले विपक्षीले आफूमाथि प्रहार गर्न नौटंकी गरिरहेको बताएका हुन्।
शुक्रबार बिहान ट्वीट लेख्दै सिलवालले भनेका