काठमाडौँ- संघीय संसद अन्तर्गत राष्ट्रिय सभा सचिवालयमा यौन अपराध बिरुद्ध उजुरीमा हदम्यादको व्यवस्था हटाउने मागसहित संकल्प प्रस्ताव दर्ता गरिएको छ। राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ कमला पन्तको प्रस्तावमा शुक्रबार उक्त संकल्प प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ । प्रस्तावको समर्थकमा सांसदहरु बिमला राई पौडयाल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह […]