देश र जनताको हित लागि नयाँ शिराबाट पार्टी अघि बढ्छः नवनिर्वाचित अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको हित लागि नयाँ शिराबाट पार्टीलाई अघि बढाउने बताउनु भएको छ । जित हासिल गरेलगत्तै ईमेज च्यानलसंग कुरा गर्दै लिङ्देनले राजसंस्थासहितको प्रजातान्त्रिक व्यवस्थाको आन्दोलनलाई अझै उचाईमा पुर्‍याउने र राप्रपाबाट बिचलित भएका तथा राप्रपा बाहिर रहेकाहरुलाई पनि समेट्ने बताउनुभयो । महाधिवेशन प्रतिनिधिहरुले प्यानल […]

सम्बन्धित सामग्री

जितपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। अध्यक्षका प्रतिष्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन्। नवनिर्वाचित लिङ्देनले आज...

को हुन् राप्रपाको नवनिर्वाचित अध्यक्ष लिङ्देन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुवात गरेका हुन् ।