जनकपुरधाम । तराई मधेसका जिल्लाहरुमा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ ।केही दिनदेखि तराई मधेसका जिल्लाहरुमा २८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । गर्मीले सबभन्दा बढी मजदुर समस्यामा परेका छन् । घरबाट बाहिर निस्किनै नसकिने अबस्था आएको सर्वसधारण बताउँछन् । गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको भन्दै सिरहाको लहान नगरपालिकाकाले […]