बुद्ध शान्तिलाई बाल दिवस कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध शान्ति क्लबले दोस्रो संस्करणको बाल दिवस कप यू१३ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावारीस्थित सेन्ट जेभियर स्कुलको मैदानमा शनिबार भएको खेलमा बन्देस पुर क्लबलाई १–० ले पराजित गर्दै बुद्ध शान्ति क्लबले उपाधि जितेको हो । विजेता बुद्ध शान्तिका रियाज तामाङ सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफी हात पारे […]

सम्बन्धित सामग्री

यसरी मनाइयो हुम्लामा बाल दिवस (फोटो फिचर)

सिमकोट – हिमाली जिल्ला हुम्लामा ५९ औँ बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने गरी हाजिरी, लोक नृत्य र वक्तृत्वकला प्रतियोगिता गरी दिवस मनाइएको हो। कार्यक्रमअन्तर्गत लोकनृत्य प्रतियोगितामा सिमकोट गाउँपालिका–६ को मानसरोवर माध्यमिक विद्यालय प्रथम भएको छ। गाउँपालिकाको माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा सात विद्यालयलाई पराजित गर्दै मानसरोवर मावि प्रथम भएको हो। ५९ […]

बुटवलका प्रमुख र उपप्रमुखले पोशाक र कापी हस्तान्तरण गरेर मनाए ‘बाल दिवस’

बुटवल- बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन्। शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ५ मा रहेको बाल विद्या मन्दिरका ३२ जना बालबालिकालाई पोशाक, पोशाक सिलाउने रकम, कापी, पेन्सिल र खाजा दिएका हुन्। पोशाक हस्तान्तरण गर्दै नगर […]

भियनाले मनायो बाल दिवस

एजेन्सी । भियनाले बाल दिवस मनाएको छ । आइतबार विभिन्न कार्यक्रमको आयोजना गरेर बाल दिवस मनाएको हो । यस वर्षको नारा सेभ द वल्र्ड–चिल्ड्रेन फर क्लाइमेट रहेको छ । २३ जिल्लाका स्वयंसेवक र बालबालिकाहरु मिलेर जलवायु परिवर्तन र वातावरणमा बालबालिकाको रुची बढाउन विभिन्न कार्यक्रमहरु गरिुउको थियो ।

राउटे बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस

सुर्खेत- लोपोन्मुख राउटे जातीको बस्तीमा पनि राष्ट्रिय बाल दिवस, २०७९ मनाइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा बाल दिवस मनाइएको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाले बाल दिवसको अबसरमा कार्यक्रम आयोजना गरेको थियो । यस वर्ष राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाईएको हो । दैलेखको […]

सर्लाहीमा बाल दिवस नारामै सीमित

सर्लाही । आज (बुधबार) ५८औं राष्ट्रिय बाल दिवस देशभर विविध कार्यक्रम गरेर मनाइदै छ । प्रत्येक वर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको हाे । यसरी बाल दिवस मनाई रहँदा सर्लाहीका मुसहर तथा डोम समुदायका बालबालिका भने बाल मजदुरको रुपमा कृषि, होटल र यातायात लगायतका क्षेत्रमा मजदुरको रुपमा काम गर्न बाध्य भएका […]

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।  सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ। २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको ह...

मनाऔँ आज बाल दिवस

न आमा न बाबा साथमा, एक्लै जीवन जिउनु पर्ने सारा आँसु चोटहरु आफै भित्र सिउनु पर्ने दुखै दुःखमा छन् बालबालिका, छैन सुखको आश भन्न त सबै भन्छन्- मनाऔँ आज बाल दिवस।

आज ५७ औँ राष्ट्रिय बाल दिवस

काठमाडौँ । आज ५७ औँ राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न सङ्घ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दै छन् । सरकारले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल […]

राष्ट्रिय बाल दिवस मनाउने तयारी

‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७ औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा बालअधिकार संरक्षण र सम्वर्द्धनमा भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराइनेछ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी हुनेछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलर

बाल दिवस कहिले पर्छ?

बाल दिवस कहिले पर्छ ? यो प्रश्नको जवाफ हिजो आज सजिलै पाउन सकिदैंन। बालबालिकाले त भन्न सक्ने कुरो भएन। तर उनीहरुका अभिभावकहरुले समेत यसको जवाफ दिन सक्दैनन। अझ धेरैजनाले त भदौ ४ गते होईन र भन्ने जवाफ दिने गर्दछन किनकि उनिहरु केटाकेटी हुँदा भदौ ४ गते बाल दिवस मनाईने गरिन्थ्यो।