बाल दिवस कहिले पर्छ ? यो प्रश्नको जवाफ हिजो आज सजिलै पाउन सकिदैंन। बालबालिकाले त भन्न सक्ने कुरो भएन। तर उनीहरुका अभिभावकहरुले समेत यसको जवाफ दिन सक्दैनन। अझ धेरैजनाले त भदौ ४ गते होईन र भन्ने जवाफ दिने गर्दछन किनकि उनिहरु केटाकेटी हुँदा भदौ ४ गते बाल दिवस मनाईने गरिन्थ्यो।