प्रधानमन्त्री र नेपालका लागि कतारका राजदूत अन्सारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर राजदूत अन्सारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।    

सम्बन्धित सामग्री

उपराष्ट्रपति यादव र कतारका राजदूत अन्सारीबिच भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री र कतारका राजदूत अन्सारीबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि कतारका राजदूत अली अलअन्सारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र अन्सारीबीच बुधबार सिंहदरबारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भेट भएको हो ।  भेटमा दुईबीच दुई मुलुकको पारस्परिक हितको विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  &n...

कतारका राजदूत र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना कुश्माको स्काई क्याफेमा

नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैल मंगलबार कुश्माको द क्लिफ पुगेका छन् । उनी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगैको टोलीसहित कुश्मा पुगेका हुन् ।उनीहरुले त्यहाँ स्काई क्याफेको मज्जा लिए । राजदूतको टोलीले झन्डै दुई घण्टा द क्लिफमा बिताएको अध्यक्ष राजु कार्कीले बताए । साथै कुश्मा पुगेका राजदूत हैलले त्यहाँका स्थानीय निकायसँग पनि भेटघाट गरेका थिए ।पछिल्लो समय कुश्मा साहसिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । त्यहाँ बन्जी जम्प, स्काई साइक्लिङ, स्काई क्याफे, स्वीङलगायतका साहसिक खे

पर्यटनमन्त्री श्रेष्ठ र कतारका राजदूत हैलबीच भेटवार्ता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन्। सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका छन्। नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४६ वर्ष भइसकेको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको

पर्यटनमन्त्री श्रेष्ठ र कतारका राजदूत हैलबीच शिष्टाचार भेट

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन्। सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४६ वर्ष […]

सदस्यसचिव र कतारका राजदूतबीच भेट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ।...

राखेप सदस्य सचिव र कतारका राजदूतबीच भेट

४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच भेटवार्ता भएको छ । भेट वार्ता त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको हो । भेटमा सदस्य–सचिव घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहा पाउँदा खुशी लागेको बताउँदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा नेपालस्थित दूतावाससँग समन्वय […]

सदस्य–सचिव घिसिङ र कतारी राजदूत हेलबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्ता त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको हो । भेटका अवसरमा सदस्य–सचिव घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहाँ पाउँदा खुशी लागेको बताउदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा […]

परराष्ट्रमन्त्री खड्कासँग राजदूतद्वयको भेटवार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि अरब गणतन्त्र इजिप्ट र कतारका राजदूत तथा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधिले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् ।      इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबाली र कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँगको भेटमा आपसीहितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेदागाङगोदा लाबेसँगको भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ विकास सहयोग र साझेदारीका विषयमा विचारविमर्श भएको थियो ।&...