छाउगोठ : कहिले सर्पले डस्छ, कहिले बलात्कारीले !

२२ असार, सुर्खेत । भुत्ते उखान छ, 'बाह्र बर्षमा खोलो पनि फर्कन्छ ।' कानुनले छाउपडी 'कुप्रथा' घोषणा गरेको बाह्र बर्ष बित्यो । तर, यत्तिका अवधी गुजि्रसक्दा पनि सुदूरपश्चिमको घाउ निको हुन सकेको छैन । बरु, झन् बल्झिरहेको छ । र, यसले निर्दोष किशोरीहरुको अस्मितालाई दाउमा मात्र राखेको छैन, ज्यान नै जोखिममा …

सम्बन्धित सामग्री

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’

४ माघ, अछाम । ममता विकलाई छाउ हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ । साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ । सुरक्षित …