कांग्रेसको घोषणापत्रमाथि ओलीको टिप्पणी : बकवास र गालीगलौज’ को दस्तावेज

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’ को दस्तावेज भएको टिप्पणी गरेका छन् ।  राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरे ।  २३औँ मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली […]

सम्बन्धित सामग्री

कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी : पागलहरूको प्रलाप, एमालेको कपी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गाली गलौजको पुलिन्दा भएको बताएका छन्। मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गाली गलौजको पुलिन्दामात्र भएको दाबी गरेका हुन्। कांग्रेसले चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्तावेज चोरेको आरोप समेत लगाए। ओलीले भने, ‘नेपाली कांग्रेसको&nbs

ओलीको टिप्पणी– कांग्रेसको घोषणापत्र बकवास र पागलहरूको प्रलाप

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्र बकवास भनेका छन् । मंगलबार मनमोहन अधिकारीको २३औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् । उनले नेपाली कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज नभएको बताए । ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन […]