ओलीको टिप्पणी– कांग्रेसको घोषणापत्र बकवास र पागलहरूको प्रलाप

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्र बकवास भनेका छन् । मंगलबार मनमोहन अधिकारीको २३औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् । उनले नेपाली कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज नभएको बताए । ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन […]

सम्बन्धित सामग्री

ओलीको टिप्पणी आचारसंहिता विपरीत हो : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र माथि गरेको टिप्पणी निर्वाचन आचार संहिता विपरीत र आपत्तिजनक रहेको बताएका छन् । उनले ओलीको टिप्पणीमाथि खेद् प्रकट गरे । केन्द्रीय प्रचार प्रसार समितिले मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा प्रवक्ता महतले पार्टीले शालिनतापुर्वक निर्वाचन अभियान सञ्चालन गरेको दाबी गरे ।

एमाले अध्यक्ष ओलीको टिप्पणी : कांग्रेसको घोषणापत्र गालीगलौजको पुलिन्दा

घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौँ ठाउँमा नाम किटेर धारे हात लाइएको छ ।