एसएमएसबाट एसईईको नतिजा हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा स्प्यारो एसएमएसबाट हेर्न दिने भएको छ ।  राष्ट

सम्बन्धित सामग्री

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबा

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने, यस्तो छ हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशित हुने भएको छ । बुधबार नै नति

एसईईको नतिजा प्रकाशन, यस्ता छन् रिजल्ट हेर्ने १३ तरिका

एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमा लिईएको एसईई परीक्षाको नतिजा आज बुधबार प्रकाशन गरेको हो । यस वर्ष ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए । यस पटक जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले पनि एसईई दिएका थिए। बोर्डले २०७८ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट , एसएमएस र आइभिआरबाट हेर्न सकिने ब्यबस्था गरेको छ। बोर्डले एसएमस र आईभीआर अन्तर्गत ४ वटा संस्थालाई र वेबसाइट मार्फत ९ वटा संस्थालाई अनुमति दिदै नतिजा हेर्न सकिने ब्यबस्था गरेको हो। जस अनुसार जानकी टेक्नोलोजी प्रा.लि., इजी सर्भिस प्रा.लि., र आकाश टेक प्रा.लि.ले एसएमएस सेवा बाट नतिजा दिने छन् भने नेपाल टेलिकमले एसएमएस र आईभीआर दुवै मार्फत नतिजा दिने छ। नतिजा हेर्नको लागि जानकी टेक्नोलोजीको सर्ट कोड ३५००१, इजी सर्भिसको सर्ट कोड ३४९४९ , आकष्ण टेकको सर्ट कोड ३१००३ र नेपाल टेलिकमको सर्ट कोड १६०० रहेको छ। यी नम्बरमा आफ्नो सिम्बल नम्बर टाईप गरेर पठाएर नतिजा हेर्न सकिने छ । त्यस्तै टेलिकमले आईभीआर सेवा पनि दिने भएकोले १६०० मा कल गरेर त्यहाँ आउने निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने छ ।वेबसाइट अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट www.neb.gov.np, स्प्यारो पे प्रा.लि.को वेबसाइट www.khalti.com, नीमा एडुकेशन फाउण्डेशन प्रा.लि.को वेबसाइट www.neemaacademy.com, कान्तिपुर पब्लिकेशन लि.को वेबसाइट www.results.ekantipur.com, द कनेक्ट प्लस प्रा.लि.को वेबसाइट www.theconnectplus.com, इडियु संजालको वेबसाइट www.see.edusanjal.com, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र रिडर्स पोइन्ट प्रा.लि.को वेबसाइट www.admissionnepal.com बाट पनि नतिजा हेर्न सकिने छ ।

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गर्न बोर्डले आज दिउँसो २ बजे बोर्डको बैठक बोलाएको छ ।  विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ । नतिजा सार्वजनिक भएपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा...

यस्तो छ नेपाल टेलिकमबाट एसईईको नतिजा हेर्ने तरिका

काठमाडौं । नेपाल टेलिकमले २०७८ सालको एसईईको नतिजा तीन प्रकारबाट हेर्न सकिने व्यवस्था मिलाएको छ । कल गरेर (आईभीआर), एसएमएस र वेबसाइट मार्फत एसईईको नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ । […]

एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने, यस्तो छ तरिका

एसईईका विद्यार्थीले अब एसएमएसबाटै आफ्नो नतिजा थाहा पाउन सक्ने भएका छन् । यसका लागि राष्ट्रिय परीक्षा बोर्ड र स्प्यारो एसएमएसबीच सम्झौता भएको छ । अबको केही दिनमै राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्दैछ । यो सम्झौतासँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै एसएमएसमार्फत एसईईको नतिजा हेर्न सक्नेछन् । विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी...

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । बोर्डले