छैटौँ पोखरा स्पोर्टस् अवार्ड : खड्का र शाही बने वर्ष खेलाडी

टेनिसका प्रदीप खड्का र भलिबलकी अरुणा शाही छैटौँ पोखरा स्पोर्टस् अवार्ड ०७८ मा वर्ष खेलाडी घोषित भएका

सम्बन्धित सामग्री

आठौं पोखरा स्पोर्टस अवार्ड वैशाख २१ गते हुने

पोखरा – आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डको मिति घोषणा गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बैशाख २१ गते अवार्ड कार्यक्रम गर्ने घोषणा गरेको हो। अवार्डको मिति घोषणासँगै तयारीसमेत सुरु भएको मञ्चका महासचिव राजाराम पौडेलले बताए। पोखरा स्पोर्टस अवार्डमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, […]

पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी(लमजुङ)ले जितेका छन् । पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक÷एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी […]

पोखरा स्पोर्ट्स अवार्ड : को बन्ला वर्ष उत्कृट महिला खेलाडी ?

सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी भइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको अवार्ड समारोह यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदैछ । खेल क्षेत्रमा लागेर समाज र देशका लागि योगदान गरेका खेलकुदकर्मीहरूलाई मञ्चले भव्य समारोहबीच अवार्ड प्रदान गर्नेछ । सातौँ संस्करणमा वर्ष खेलाडी महिला, वर्ष खेलाडी पुरुष, लाइफटाइम अचिभमेन्ट अवार्ड, …

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र अरुणा वर्ष खेलाडी

पर्वत : छैटौँ पोखरा स्पोर्टस् अवार्ड २०७८ मा प्रदीप खड्का र अरुणा शाही वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिवार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका खड्का र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी शाही घोषित भएका हुन्। वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामा पछाडि पार्दै उनीहरूले अवार्ड जितेका हुन्।सोही विधाको महिलातर्फ नेपाली भलिबल टिमका राष्ट्रिय कप्तान समेत रहेकी शाहीले क

अरुणा र प्रदीप वर्ष खेलाडी

पोखरा । भलिबलकी अरुणा शाही र टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार आयोजना गरेको छैटौं पोखरा स्पोटर््स अवार्ड–२०७८ मा उनीहरू उत्कृष्ट ३ मनोनयन सूचीमा क्रमशः महिला र पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरूले उपाधिसहित स्कुटर, अवार्ड, सम्मानपत्र प्राप्त गरे । नेपालको महिला […] The post अरुणा र प्रदीप वर्ष खेलाडी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरा स्पोर्टस अवार्ड : दोस्रो पटक सर्वोत्कृष्ट बनिन् अरुणा

१८ असार, पोखरा । पोखरा स्पोर्टस अवार्डको छैंठौ संस्करणमा भलिबलकी अरुणा शाहीले दोस्रो पटक सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्चले शनिबार पोखरा सभागृहमा शाहीलाई महिलातर्फबाट वर्ष सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत गरेको हो । यसअघि उनले २०७३ को वर्ष खेलाडी (महिला) घोषित भएकी थिइन् । उनले प्रतिस्पर्धामा रहेका क्रिकेटकी मनिषा उपाध्याय र करातेकी […]

पोखरा स्पोर्टस अवार्डमा को-को खेलाडी छानिए ?

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा छैटौं संस्करणको पोखरा स्पोर्टस अवार्ड सुरु हँदैछ । अवार्डका लागि सबै तयारी सकिएको मञ्चले जनाएको छ । अवार्डको ट्रफी एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । मञ्चले विभिन्न सात विधामा अवार्ड वितरण गरिने गर्दैछ । ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, […]

अरुणा र मनिषासँगै सरगम पोखरा स्पोर्टस् अवार्डको मनोनयनमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले वर्ष उत्कृष्ट पुरुष र महिला, उदीयमान खेलाडी र प्रशिक्षक विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।तीमध्ये वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का लन टेनिस) रहेका छन् […]

पोखरा स्पोर्टस अवार्ड असार १८ गते, ४ विधाको मनोनयन सार्वजनिक

११ असार, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले बर्सेनी दिँदै आएको ‘पोखरा स्पोर्टस् अवार्ड’को ४ विधातर्फको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत वर्ष खेलाडी (महिला, पुरुष), वर्ष उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । असार १८ गते पोखरा सभागृहमा हुने छैटौं पोखरा स्पोर्टस अर्वाडको वर्ष खेलाडी पुरुषतर्फ […]

‘महानगर वर्ष खेलाडी’ सम्मान गरिने

पोखरा महानगरपालिकाले आगामी वर्षदेखि उत्कृष्ट खेलाडीलाई ‘महानगर वर्ष खेलाडी’बाट सम्मान गर्ने छ ।...