१८ असार, पोखरा । पोखरा स्पोर्टस अवार्डको छैंठौ संस्करणमा भलिबलकी अरुणा शाहीले दोस्रो पटक सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्चले शनिबार पोखरा सभागृहमा शाहीलाई महिलातर्फबाट वर्ष सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत गरेको हो । यसअघि उनले २०७३ को वर्ष खेलाडी (महिला) घोषित भएकी थिइन् । उनले प्रतिस्पर्धामा रहेका क्रिकेटकी मनिषा उपाध्याय र करातेकी […]