काठमाडौं । नाडा अटो शो २०२३ मा पहिलो पटक नेपाल आएको एमजी-फोर उत्कृष्ट मोडल भएर पनि सुरुवाती दिनमा राम्रो ब्यापार गर्न सकेन । फुल अप्सन भेरियन्ट र इन्ट्री भेरियन्टको बीचमा १७ लाख मूल्य फरक रहेको कारण धेरैले यसमा ध्यान दिएनन् । सन् २०१९ बाट नेपाली बजारमा एमजीले ईभी बिक्री गर्दै आएको भएपनि पहिलो डेडिकेटेड ईभी […]