१७ वैशाख, जनकपुरधाम । जनकपुरमा बालेन शाह सरकारविरुद्ध प्रदर्शन भएको छ ।
गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले बालेन सरकारले डोजर आतंक बढाएको भन्दै उनको राजीनामा समेत मागेका हुन् ।
बालेन सरकारविरुद्ध उनीहरूले जनकपुरका विभिन्न भागमा …
तीन विपक्षी दलले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई सम्बोधनका निम्ति राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसदको बैठकबाट उपभोक्तालाई राहत प्रदान गर्न अविलम्ब राहत प्याकेज घोषणाको माग गरिएको हो । ‘…अर्कातर्फ कालाबजारी र कृत्रिम अभाव सिर्जना हुन गई सहज आपूर्ति हुन […]