एनपीएलको रौनक राजनीतिमा, शुभकामना दिन शीर्ष नेताहरूको होड

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै राजनीतिक वृत्तमा क्रिकेटको चर्चा बढेको छ । प्रधानमन्त्री बालेन शाहदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्मले सामाजिक सञ्जालमार्फत एनपीएलको सफलताको कामना गरेका छन् । सत्ताको …