थारु समुदायमा होली : घरघरमा आगो भित्र्याउँदै

रंगहरुको पर्व फागु (होली) मनाउने चलन क्षेत्र, समुदाय अनुसार फरक फरक छ । आआफ्नै जातीय पहिचान अनुसार होली मनाउने क्रममा थारु समुदाय घरमा आगो भित्र्याएर मनाउँछन् । होलीमा सगुनका रुपमा भित्र्याइने आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको छ । यस अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो सबैले घरघरमा लिएर जाने गर्दछन् । …