तेहरान: इरानको फाथ विमानस्थलमा दुर्घटना भएको बोइङ ७०७ सैनिक कार्गो विमानमा सवार १५ जनाको मृत्यु भएको छ।
१६ जना सवार विमानमा रहेका एक जना 'फ्लाइट इन्जिनियर' मात्र बाच्न सफल रहेको बताइएको छ। उनको हाल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परेको विमान किर्गिस्तान एयरलायान्सको रहेको बताइएको छ। पहिले विमानमा ९-१० जना मात्र