विराटनगर : चालीसको दशक (०४१–४९) सम्म सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उद्योगहरू गुल्जार थिए। सञ्चालनमा रहेका उद्योगहरूमा रोजगारीको अवसर प्रशस्त थियो। उद्योगबाट उत्पादित वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी निर्यात हुन्थ्यो। तर, ५० को दशक शुरू भएसँगै उद्योगहरू बन्द हुने क्रम शुरू भयो। खासगरी सशस्त्र माओवादी…