बहुमत नपुगेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, पुन दाबी पेश गर्न आह्वान
प्रदेश प्रमुख नजिर मियाँले दिएको समयभित्र गत आइतबार नागरिक उन्मुक्ति पार्टीका दुई जना लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले फरक फरक दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए।
काठमाडौं, २२ पुष । मधेश प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि संविधानको धारा १६८ (२) बमोजिम पुष २८ गतेसम्मको समय दिएर दाबी पेश गर्न भनेका हुन् । मधेश प्रदेशमा कुनै पनि दलको बहुमत नभएसँगै दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको […]
काठमाडौं : गण्डकी प्रदेशमा सरकार गठनको आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार अपरान्ह ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्। कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।मधेश प्रदेशबाहेक सबै प्रदेशमा सरकार गठनको आह्वान भइसकेको छ।
काठमाडौं– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् । २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार […]
बुटवल : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।
लुम्बिनीमा कुनै दलले बहुमत नल्याएकोले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश…
काठमाडौं, २१ पुष । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि ६ दिनको समय दिएको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुष २७ गते बुधबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आग्रह गरेका हुन्।
काठमाडौं, २० पौष । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्नआह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले आज एक विज्ञप्ति जारी गर्दै अगामी ७ दिनभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्। ‘संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनैपनि दलले स्पस्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधार […]
कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७:३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७:३० बजे राजीनामा दिए
कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा...
काठमाडौँ– कर्णाली प्रदेशमा नयाँ सरकार गठनको दाबीका लागि मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख गोविन्द कलौनीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने […]
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाएकी थिइन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत