काठमाडौँ : आतंकवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १८ जना नेपालीको उद्धार सरकारले गरेको छ। सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्रमन्त्री एनपी साउदले मंगलवार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १८ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१८ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने।मन्त्रालयले स्थानीय समयअनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फ