काठमाण्डाै - बाढी पहिरो प्रभावितहरुलाई आर्थिक सहयोगको काम आजैदेखि थालिने सरकारले जनाएको छ ।
ज्यान गुमाएकाका परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय आजैदेखि कार्यान्वयन हुने गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित ठाउँको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आर्थिक सहायताको काम थालिने छ ।
जिल्ला विपद् व्यवस्थापन कोषमा पहिले नै विपद्का बेला खर्च गर्ने भनेर स्थापना गरिएको कोषमार्फत आर्थिक सहायताको काम सुरु गरिने उहा...