धनकुटा : साँगुरीगढी गाउँपालिकाद्वारा पहिरो पीडितलाई राहत वितरण

धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाद्यान्नसहित आर्थिक सहयोग राहत स्वरुप वितरण गरिएको छ ।  गाउँपालिकाको वडा नं १, २ र ७ का ४१ घरपरिवारलाई खाद्यान्न सामग्रीसहित आर्थिक सहयोग वितरण गरिएको हो । यूएनडीपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र साँगुरीगढी गाउँपालिकाको व्यवस्थापनम...

सम्बन्धित सामग्री

पहिरो पीडितलाई राहत वितरण

धनकुटा : धनकुटा साँगुरीगढी गाउँपालिका–६ मुक्तेन र मझियाका पहिरो पीडित २६ परिवारलाई गोर्खा वेल्फेयर ट्रष्टले खाद्यान्नसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ।साँगुुरीगढी गाउँपालिका–६ वडा कार्यालयको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपत्कालीन पूर्वतयारी कार्यक्रम अन्तर्गत मुक्तेन र मझियाका २६ परिवारलाई राहत वितरण गरिएको हो।साँगुरीगढी गाउँपालिका–६ का वडाध्यक्ष यमप्रकाश (दिपक) को रोहवरमा गोर्खा वेल्फेयर ट्रष्ट धरानले स्थलगत र