प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन् ।
नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड हात्तिवनमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका हुन् ।