आन्तरिक आम्दानीमा असफल मधेस सरकार, कर्मचारीको तलब खुवाउन संघकै भर

मधेस प्रदेशको पहिलो पाँचवर्षे कार्यकालमा आफ्नो आन्तरिक आय बढाउन तथा आम्दानीका स्रोेतहरू पहिचान गर्न असफल भएको छ । जसका कारण मधेस सरकारले बजेटको अधिकांश हिस्सा संघमै निर्भर हुनुपरेको छ ।    प्रदेश सरकारले...