काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीशमध्ये न्याय परिषद् बैठकले ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले सर्वोच्चको न्यायाधीश नियुक्तिको सिफारिस टुंग्याएको हो । कांग्रेस र एमालेको कोटामा एक–एक जना, माओवादीको कोटा बाँकी बैठकले उच्च अदालतका न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना तथा कानुन व्यवसायीबाट सुनिल […]
The post सर्वोच्चमा न्यायाधीश नियुक्ति राजनीतिक भागबन्डामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा एमाले नेता कृष्णगोपाल श्रेष्ठले स्थानीय सरकार लोकतन्त्रको जग भएकाले लोकतन्त्रको जग जोगाउन एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । काठमाडौंमा भएको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एमालेले जनतालाई भगवान मान्ने पनि बताए । ‘एमालेले जनतालाई भगवान मान्छ, जनता जनअदालतका न्यायाधीश पनि हुन्’, श्रेष्ठले भने, ‘शान्ति, समृद्धि र विकासका लागि तीनै तहमा एमालेको नेतृत्वमा बहुमतको सरकार आवस्यक हो ।’ उनले स्थानीय सरकार लोकतन्त्रको जग भएको र त्यो जग भ
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको हडताल दुई न्यायाधीश समूहबीचको गुट–झगडा भएकाले प्रधानन्यायाधीश हटाउने नेपाल बार एसोसिएसनको आन्दोलनलाई साथ दिन नसकिने बताएका छन् । ‘एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा...
हरिकृष्ण कार्की सर्वोच्च अदालतका तीन नम्बर वरियताका न्यायाधीश हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरापछि एक नम्बर न्यायाधीशका रूपमा दीपककुमार कार्की छन् भने दोस्रोमा त्यसपछि मिरा खड्का छिन् । तेस्रो नम्बरमा रहेका न्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशको लाइनमा रहेका न्यायाधीश हुन् ।कुनै समय नेकपा एमालेको राजनीतिमा स्पष्टरुपमा लागेका र ओली सरकारका पालामा महान्यायाधिवक्तासमेत बनेका न्यायाधीश हरिकृष्ण कार्की पछिल्लो समय एमालेकै विपक्षमा रहेको विभिन्न घटनाक्रमले देखाइसकेको छ ।तत्कालीन प्रधानम
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन् । मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमालेविरुद्ध लागेको र सोहीअनुसार भूमिका निभाएको आरोप लगाए । एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा पनि आफैँ न्यायाधीश बनेर सभामुख […]
काठमाडौँ– विपक्षी दल नेकपा एमालेका नेताहरूले सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको मानपदवी (विभूषण) मा चर्को विरोध जनाएका छन् । विभूषित हुनेमा केही न्यायाधीश र कानूव्यवसायी (कविल) हरू परेकोमा एमालेको आपत्ति छ । विपक्षी दल नेकपा एमालेका अध्यक्ष, विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पदकले नै लाज मानेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् […]
काठमाडौं। फ्लोरक्रस गर्ने कर्णाली प्रदेशसभाका चारजना सांसदलाई निष्कासन गर्नेगरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले फ्लोरक्रस गर्ने चार सांसदलाई कारबाही गर्ने एमालेको निर्णयलाई सदर गरेको हो। फ्लोरक्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भन्दै एमालेले उनीहरुमाथि कारबाही गरेको थियो।
कर्णालीका ४ जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ । केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश गरेका हुन् । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर, एमालेले गरेको सो कारवाहीला