पूर्वराजा ज्ञानेन्द्रले लखनउ पुगेर भेटे यूपीका मुख्यमन्त्री योगी

पूर्वराजा ज्ञानेन्द्र शाहले लखनउ पुगेर भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्

सम्बन्धित सामग्री

देशमा अस्थिरता, पूर्व राजाको सक्रियता बढ्यो

धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय सक्रियता बढाउनुभएको छ। हालै भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किनुभएका शाहले नेपालमा पनि सक्रियता बढाउनुभएको हो। लखनउ जानुअघि उहाँको नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको थियो। उत्तर प्रदेशमा हुँदा पूर्वराजा शाहले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्नुभएको थियो। आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री हुन्। उहाँ नेपालमा राजसंस्था चाहने पक्षधरको भारतीय […]

पूर्वराजा-योगी आदित्यनाथ भेटको अर्थ

पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार भारतको उत्तरप्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पश्चिम नेपालका तराईका जिल्ला भ्रमणमा गएका शाह सडकमार्गबाट लखनउ पुगेर आदित्यानाथलाई भेटेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रको आदित्यनाथसँग वार्ता कसरी जुर्‍यो?

पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ। मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए। पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म भेटवार्ता गरेका हुन्। मुख्यमन्त्री आदित्यनाथले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश राज्यमन्त्री जनरल…

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता - Naya Patrika

पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए ।

दोसल्ला ओढ्न पूर्वराजा लखनऊ पुगे (फोटोसहित)

काठमाडौं । सुदुर पश्चिमको भ्रमणमा निस्किएका पूर्वराजा भारतको लखनउ पुगेका छन् । उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।