काठमाडौं । नेपालमा पनि विद्युतीय मुद्रा (डिजिटल करेन्सी) प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी प्रयोगमा ल्याउन मुद्रा व्यवस्थापन विभागका अनुज दाहालको संयोजनमा अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययन सकेर कन्सेप्ट प्रतिवेदन मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी अधिकृत रेवती नेपाललाई बुझाएको छ । नेपालले अबको एक महिना भित्रमा सो प्रतिवेदन […]