मकवानपुर- बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् ।
बागमती प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका पौडेलले आगामी मंसिर ४ गते हुने चुनावमा आफ्नो उम्मेदवारी नरहने फेसबुक पेजमार्फत घोषणा गरेका हुन् ।
युवा पुस्तालाई नेतृत्वको अवसर दिनु पर्ने भन्...