कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीदेखि सांसदसम्मको पारिश्रमिकका साथैसेवा सुविधा बढाएको भन्दै आलोचना भइरहेको छ। तर, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले भने अन्य प्रदेशसँग हैसियत दाँज्नका लागि सेवा, सुविधा बढाएको ‘बिफिङ’ गरे । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका गरिएको पत्रकार सम्मेलनमा उनले अन्य प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, सांसदहरुको पारिश्रमिकको एउटा फोटो कपि पत्रकारको हातमा थमाए । त्यसपछि उनले सरस्वती त्यसलाई ‘बिफिङ’ गरे । र, भने,