कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट […]

सम्बन्धित सामग्री

नेपालमा कोभिडको जेएन.१ सब भेरियन्ट फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

विश्वका केही देशहरुमा कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ बाट संक्रमित हुनेको संख्या केही बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग रहन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो निगरानी प्रणालीलाई पनि सचेत रहन निर्देशन दिइएको बताएको छ ।

नेपालमा कोरोनाकाे सब भेरियन्ट ‘बिएफ-७' पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बिएफ–७ नेपालमा पुष्टि भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त सब भेरियन्ट  पुष्टि नभएकाे जानकारी गराएको हो।  पछिल्लो एक महिनामा...

नेपालमा कोरोनाको सब भेरियन्ट बीएफ-७ भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ।...

कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन […]