इसेवा मार्फत कुनै पनि बैङ्कको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने

नेपालको भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ। अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो। जसले गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठुलो सहजता हुने अपेक्षा गरिएको छ।

सम्बन्धित सामग्री

कामना सेवाको कार्डमा ई–कमर्श सुविधा

काठमाडौं, १३ असोज । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले डेबिट तथा क्रेडिट कार्डमा E-Commerce सुविधा समावेश गरेको छ । कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो E-Commerce सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न […]

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

सम्झौतामा बैंकका ग्राहकले सानिमा डेबिट/क्रेडिट कार्ड र क्यूआर स्क्यान मार्फत सानिमा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन्।...

एनआईसी एशिया बैंकको नयाँ वर्ष अफर, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।   यस योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म सस्तोडिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका...

बैंक अफ काठमाण्डूका ग्राहकलाई दराज र सस्तोडिलमा छुट

बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ । नेपालीहरुको नयाँ वर्ष २०७९लाई लक्षित गरी बैंकले कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% सम्मको छुटको सुबिधा पाउनेछन् । साथै, कार्डबाहकहरुले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा २०% वा अधिकतम रु.२,००० सम्

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

काठमाडौं, २३ चैत्र । समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । बैंकले मिति २०७८ साल चैत्र २१ गते सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी […]

‘किसान क्रेडिट कार्ड’ हालसम्म दुई हजार जनाले पाए

काठमाडौं, कात्तिक २ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमै किसानलाई ऋणमा समेत सहजीकरण गर्ने गरी सुरु गरेको किसान क्रेडिट कार्ड हालसम्म जम्मा २ हजार जनाले पाएका छन् । लाखौं किसानलाई क्रेडिट कार्ड मार्फत ऋण तथा अनुदानमा सहजीकरण गर्ने, बिउ बिजन, मलखाद, मेसिनरी सामग्री आदीको भुक्तानी गर्न सकिनेछ । बिक्री गर्ने सप्लायर […]

सानिमा बैंकको कार्ड मार्फत दराजबाट सामान किन्दा विशेष छुट

काठमाडौँ – सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । उक्त समझदारीपत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका हुन्। यो […]

नेपाल बैंकले शुरु गर्यो क्रेडिट कार्ड सेवा

काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम गरिएको बैंकले जनाएको छ । भिसा इन्टरनेशनलसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पीओएस टर्मिनल, एटीएम तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिसा इन्टरनेशनलका आवद्ध बैंकहरुको एटीएम टर्मिनलबाट नगद भुक्तानी सम

माछापुच्छ्रे बैंकका ग्राहकलाई दराजमा कार्ड मार्फत भुक्तानी गर्दा १५% सम्मको छुट

काठमाडौं । दराजले ‘बैंक डे अफर’ का लागि माछापुच्छ्रे बैंकसँग साझेदारी गरेको छ । एस साझेदारी पश्चात माछापुच्छ्रे बैंकको कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकहरुले १५% वा अधिकतम ५०० सम्मको छुट पाउने छन् ।माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५% सम्मको छुट पाउन सक्नेछन् । माछापुच्छ्रे बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहीबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नेछन् ।   माछापुच्छ्रे बैंकको डेब