न्युयोर्कमा सामान किन्दा क्रेडिट कार्ड शुल्कबारे आजदेखि नयाँ कानून, कसरी आफ्नो पैसा फिर्ता लिने?

बिल तिर्ने बेलामा नगद, क्रेडिट, वा डेबिट मार्फत भुक्तान गर्ने कि नगर्ने भन्ने निर्णय र गणितमा न्युयोर्कबासीहरु अभ्यस्त नै छन्। बिल तिर्ने बेलामा बिक्री कर र क्रेडिट कार्ड शुल्कका कारण ग्राहकले अपेक्षा गरेभन्दा धेरै रकम तिर्नुपर्ने अवस्था आइरहेको हुन्छ । यो विषयलाई सम्बोधन गर्न न्युयोर्ककी गभर्नर क्याथी होकुलले नयाँ उपभोक्ता संरक्षण कानून घोषणा गरेकी छिन् […]