गाउँपालिका अध्यक्ष लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर

बागलुङ :  निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध (गाँजा-चरेस) सम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो।जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए। जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्ष घर्तीको कैद फैसला उच्च अदालतद्वारा सदर

लागु औषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई सदर गरेको छ ।

निसीखोला गाउँपालिका अध्यक्ष घर्ती लागुऔषध मुद्दामा दोषी ठहर

५ पुस, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध गाँजा/चरेससम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । निसीखोला गाउँपालिका-६ को वडाअध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ३ पुस ०७९ मा ठहर भएको हो । जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालसले घर्तीमाथि लागेको कसुर […]

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर

जिल्ला अदालत बागलुङका न्यायाधिस डा. दिवाकर भट्टको इजलासले आइतबार कसुर ठहर गरेको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए।...