राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी, गण्डकी, नेपाल पुलिस, एपीएफ विजयी

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, नेपाल पुलिस, एपिएफ विजयी भएका छन् । त्रिभुवन आर्मी क्लबले सोझो सेटमा कोशी प्रदेशलाई हराउँदै विजयी भएको छ । आर्मीले २५–२०, २५–१३ २७–२५ बनाएर विजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका त्रिभुवन आर्मी क्लबका […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपीएफ उपाधिका लागि खेल्दै

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटले हराएर एपीएफ क्लबले फाइनलमा स्थान बनाएको […]

ललितपुर मेयर कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने

१४ वैशाख, ललितपुर । ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो । रोमान्चक खेलमा एपीएफले सुरुआती दुई सेट जितेको थियो । तर, तेस्रो र चौथो […]

एपीएफ र न्यु डायमण्ड फाइनलमा

काठमाडौँ – विभागीय टोली एपीएफ र न्यु डायमण्ड युथ स्पोर्टस् क्लब राजधानीमा जार छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै उपाधि नजिक पुगेका हुन्। एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा […]

महिला राष्ट्रिय भलिबल : म्याग्देली चेलीले नेतृत्व गरेको टोली आमने–सामने हुँदै

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज मंगलबार फाइनल प्रवेशका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरीको एपीएफ क्लब र बागमती प्रदेशबीचमा प्रतिस्पर्धा हुँदैछ । लिक कम नक आउट सिस्टममा खेलाइएको खेलको क्वाटरफाइनलमा पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले प्रदेश […]

राष्ट्रिय भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलका खेलहरू हुने

पोखरामा जारी २४ औं संस्करणको लामाचौर तिज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलका खेलहरू हुने भएका छन् ।प्रतियोगितामा पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको टिम सेमिफाइनल प्रवेश गरेका छन् । समूह ‘बी’मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब दुई खेलमा लगातार हार्दै प्रतियोगिताबाट बाहिरियो । समूह ‘ए’ […]

पुलिस र आर्मीको विजयी सुरुवात

एनभीए क्लब लिग राष्ट्रिय  महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छ । सोमबार भएको पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटले हराएको हो ।पहिलो सेटमा २५–१९ जित निकालेको आर्मीले दोस्रो सेटमा २५–७ र तेस्रो  २५–१८ को नतिजा सहित जित निकाल्यो । दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–१ सेटले हरायो । पहिलो सेटमा २५–२० को जित निकालेको पुलिसले दोस्र

एनभीए भलिबल च्याम्पियनसिपमा विभागीय टिमको विजयी शुरुवात

१० असोज, काठमाडौं । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबसँगै गल्कोट स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए राष्टिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी शुरुवात […]

तातोपानीमा राष्ट्रव्यापी महिला भलिबल

काठमाडौं। भोटेकोशी गाउँपालिकाको आयोजनामा बैशाख ८ गतेबाट भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता हुने भएको छ। बैशाख ११ गतेसम्म हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्। विजेताले तीन, उपविजेताले दुई, तेस्रोले एक लाख र चौथो हुनेले ५० हजार नगद रूपैयाँ पुरस्कार जित्नेछन्।

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि

काठमाण्डाै - सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।   आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन्  । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाएको छ । गएको वर्ष ...