हेटौँडा। निर्वाचनसम्म एक रहेर केन्द्रमा आइतबार एकाएक सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि बागमती प्रदेशको राजनीतिमा पनि उल्झन हुने भएको छ । आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहित दलबीच नयाँ समीकरणको ‘सहमति’ भएपछि त्यसको सीधा असर बागमती प्रदेशमा पनि पर्ने निश्चित देखिएको छ । त्यसो हुँदा सबभन्दा ठूलो दल […]