त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ। आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ।

सम्बन्धित सामग्री

त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । “सर्वोच्च अदालतबाट विज्ञापन नं. ७०१/२०७७/७८ देखि ८२८/०७७/७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नू/नगराउनू भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णयबमोजिम उक्त...

त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ ।

त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुन स् स्थगित गरेको छ । आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको थियो । तर ‘विज्ञापन नं। ७०१र०७७र०७८ देखि ८२५र०७७र०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो । आयोगले शनिवार एक […]

उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित

काठमाडौँ । त्रिवि सेवा आयोगले आज (आइतबार) देखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित गरेको छ । फागुन २२ गतेदेखि चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो । त्रिवि सेवा आयोगले भने परीक्षा स्थगित नभई तालिका परिमार्जन गरिएको जनाएको छ । आंशिक प्राध्यापकहरूले गरेको तालाबन्दीको कारण परीक्षा […]

उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित

२१ फागुन, काठमाडौं । त्रिवि सेवा आयोगले भोलिदेखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित गरेको छ । फागुन  २२ गतेदेखि चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो । त्रिवि सेवा आयोगले भने परीक्षा स्थगित नभई तालिका परिमार्जन गरिएको जनाएको छ । आंशिक प्राध्यापकहरुले गरेको तालाबन्दीको कारण परीक्षा […]

उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्चमा रिट दायर

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिवि सेवा आयोगले २०७७ साल फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि परीक्षार्थी रमेश विष्ट र मनीता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

त्रिविमा खुला प्रतिस्पर्धा नरोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

८ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि दरखास्त भरेका परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । त्रिवि सेवा आयोगले गत […]