मोरङ – आजीवन फुटबल गतिविधिमा प्रतिबन्ध लागेका एक पूर्वराष्ट्रिय खेलाडीले घरेलु भेट्रान्स फुटबल प्रतियोगिता खेलेको विषयमा फिफाको अनुशासन समितिले आपत्ति जनाएको छ। नेपाली फुटबलको सर्वोच्च निकाय एन्फालाई पूर्वराष्ट्रिय कप्तान सागर थापाले फिफा र एन्फाको लोगो र ब्यानरमा आयोजित फुटबल प्रतियोगिता खेलेकोमा फिफाको समितिले आपत्ति जनाएको हो। एन्फाका महासचिव किरण राईका अनुसार प्रतियोगितामा खेलिएको विषयमा फिफाबाट […]