उँधोमुन्टो खसेका थिए रविका चालक, आत्महत्या प्रयास नभएको अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको तेस्रो तल्लाबाट खसेको सीसीटीभी फुटेज बाहिरिएको छ । फुटेजमा हेर्दा उनी उँधोमुन्टो (टाउको तल र खुट्टा माथि) भएर खसेको देखिन्छ । सीसीटीभी फुटेजका आधारमा शम्भु भनिने दिलबहादुर थापाले आत्महत्या प्रयास गरेको नहुन सक्ने प्रहरीले आँकलन गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । हिजो […]

सम्बन्धित सामग्री

गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु

काठमाडौं । गोली लागेको अवस्थामा भेटिएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमतीको मृत्यु भएको छ । उपचारका क्रममा शर्मिला चौधरिको मृत्यु भएको हो । केही दिनअघि शर्मिला आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले शर्मिलाले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुमान गरेको थियो । लक्ष्मणले घरमा राखेको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन […]